
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक हप्ताका लागि थप गरिएको छ । बुधबार बसेको तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी र सरोकारवालाबीचको बैठकले उपत्यकामा निषेधाज्ञा एक हप्ता थपेको हो ।
कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले पुन: निषेधाज्ञाको अवधि बढाइएको हो । उपत्यकामा गत ३ गते रातिदेखि लागू भएको लकडाउन आज बुधबार राति १२ बजेदेखि सकिने भएपछि फेरि एक हप्ता थपिएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्