×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौं उपत्यकामा थपिए ५९७ कोरोना संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित)

GLOBAL IME BANK

काठमाडौं उपत्यकामा थपिए ५९७ कोरोना संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित)

२८ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५९७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसहित उपत्यकामा कोराना संक्रमितको संख्या ११ हजार ७ सय ३६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ जनालाई कोरोना संक्रमण देखिएको छ। काठमाडौंमा ९ हजार ५ सय ८६ ललितपुरमा १ हजार १ सय २ र भक्तपुरमा ९८८ संक्रमित पुगेका छन्।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: