×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार काठमाडौँमा थप २९० जनामा संक्रमण पुष्टी, ललितपुर र भक्तपुरमा संक्रमित थपिए ?

GLOBAL IME BANK

आइतबार काठमाडौँमा थप २९० जनामा संक्रमण पुष्टी, ललितपुर र भक्तपुरमा संक्रमित थपिए ?

२१ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा २९०, ललितपुमा ३२ र भक्तपुरमा ३२ जना रहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: