×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार काठमाडौं उपत्यकामा कति संक्रमित थपिए ? (विवरणसहित)

GLOBAL IME BANK

सोमबार काठमाडौं उपत्यकामा कति संक्रमित थपिए ? (विवरणसहित)

२२ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३२६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका २९३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा १०२ जना महिला र १९१ जना पुरुषहरु रहेका छन् । यस्तै ललितपुरमा पनि २० जना संक्रमित थपिएका छन् भने भक्तपुरका १३ जनामा संक्रमण देखिएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: