
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५७२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बिहीबारको स्वास्थ्य तथा जनसंख्या मान्त्रालयका प्रवक्ता जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप ५७२ जना संक्रमित थपिएको बताए ।
प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा ४९५, भक्तपुरमा ३४ र ललितपुरमा ४३ जनामा कोरोना पुष्टी भएको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्