×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपत्यकामा थप ६७६ जनामा कोरोना संक्रमण पुष्टी, कुन जिल्लामा कति थपिए ? (विवरणसहित)

GLOBAL IME BANK
SHREE KESH

उपत्यकामा थप ६७६ जनामा कोरोना संक्रमण पुष्टी, कुन जिल्लामा कति थपिए ? (विवरणसहित)

३० भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त जानकारी दिएको हो । मन्त्रलायका अनुसार काठमाडौंमा मात्रै ५५५ जनामा कोरोना देखिएको छ । 
यस्तै भक्तपुरमा ८६ र ललितपुरमा ३५ जनामा पनि कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमितको कुल संख्या ५६ हजार ७८८ पुगेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: