×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौंमा ३८६ सहित उपत्यकामा थपिए ४५४ कोरोना संक्रमित ! (विवरणसहित)

GLOBAL IME BANK

काठमाडौंमा ३८६ सहित उपत्यकामा थपिए ४५४ कोरोना संक्रमित ! (विवरणसहित)

१९ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थाम ४५४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा ४५४ संक्रमित थपिएका हुन् ।
शुक्रबार काठमाडौंमा ३८६ जना, भक्तपुरमा ३६ र ललितपुरमा ३२   जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: