×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्मचारीमा कोरोना पुष्टि भएपछि धनगढी उपमहानगरपालिका-१४ को कार्यालय सिल !

GLOBAL IME BANK

कर्मचारीमा कोरोना पुष्टि भएपछि धनगढी उपमहानगरपालिका-१४ को कार्यालय सिल !

३० भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
धनगढी । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै धनगढी उप–महानगरपालिकाको वडा कार्यालय सिल गरिएको छ । वडा नम्वर १४ को कार्यालयमा कार्यारत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय सिल गरिएको हो । सोमबार कार्यालयका एक कर्मचारीमा कोरोना पुष्टि भएसँगै असोज ३ गतेसम्मका लागि कार्यालय सिल गरिएको वडा अध्यक्ष रामबजारी चौधरीले जानकारी दिनुभयो ।
अध्यक्ष थारुले ३ गतेसम्म कार्यालयबाट कुनै पनि सेवा प्रवाह नहुने जानकारी दिनुभयो । शुक्रबार पिसिआर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा नमुना संकलन गरि पठाइएकोमा ती कर्मचारीमा सोमवार संक्रमण पुष्टि भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: