
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले वोमी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको छ । वोमी लघुवित्त वित्तीय संस्था र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था एकआपसमा मर्ज हुने भएपछि सेयर कारोबार रोक्का गरिएको हो ।
वोमीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले सर्लाहीको ग्रामीण स्वयंसेवक लघुवित्तसँग मर्जरमा जाने निर्णय गरेको थियो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्