
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विश्वमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ करोड ७७ लाख ४३ हजार ५१२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ५१ हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ९ लाख १ हजार ९३४ पुगेको छ । हालसम्म १ करोड ९८ लाख ३४ हजार १८६ जना निको भएर घर फर्किएका छन् । नेपालमा भने अहिलेसम्म ४८ हजार १३८ जना संक्रमति फेला पर्दा ३२ हजार ९६४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ३०६ जनाको भने मृत्यु भएको छ ।
अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६५ लाख १४ हजार २३१ पुगेको छ । यहाँ हालसम्म १ लाख ९४ हजार ३२ हजार जनाको निधन भएको छ । भारतमा पछिल्लो २४ घण्टामा १ लाख नयाँ संक्रमित थप भएका छन् । योसँगै भारतमा हालसम्म ४३ लाख ७० हजार १२८ संक्रमित हुँदा ७३ हजार ९२३ जनाको ज्यान गएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्