
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपालमा सक्रिय सङ्क्रमितको संख्या ३३ हजार ८८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सक्रिय सङ्क्रमितको संख्या ३३ हजार ८८ पुगेको जानकारी दिएका हुन् ।
सक्रिय सङ्क्रमितमध्ये १३ हजार ९२३ जना संस्थागत आइसोलेसनमा र १९ हजार ९५७ जना होम आइसोलेसनमा छन् । बागमती प्रदेशबाट सर्वाधिक ८,८५४ जना संस्थागत आइसोलेसनमा र १३,४८९ होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्