काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप २४०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप २४०२ जनामा कोरोनाको संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।उनका अनुसार काठमाडौंमा १७८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यस्तै, शुक्रबार नेपालमा थप ४३९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्