
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बारामा रहेको कोहिनुर टेक्सटाइल मिलमा भीषण आगलागी भएको छ । बाराको छातापिपरामा रहेको राजेश कुसवाह सञ्चालक रहेको कोहिनुर टेक्सटाइल मिलमा भीषण आगलागी भएको हो ।
उद्योगमा वेल्डिङ गर्ने क्रममा आगलागी भएको हो । बारा प्रहरीका अनुसार आगलागी हुँदा करिब एक करोड रुपैयाँको क्षति भएको छ ।
अहिले आगो नियन्त्रणमा आइसकेको छ ।
आगलागीका क्रममा उद्योगमा काम गर्ने एक जनाको हातमा चोट लागेको छ भने उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्