
- अर्थ सरोकार सम्बाददाता
ललितपुर । प्रहरीले बैंकिङ कसुरका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको खोकना घर भई इखालखु बस्ने वर्ष ३४ का अमर महर्जन रहेका छन् ।
उनले आफ्नो खातामा रकम नभएको भन्ने जानी जानी रिता महर्जनलाई २०७४/०२/२५ गते यति डेभलपमेन्ट बैंक लिमिटेड कुमारीपाटी शाखाको चेक काटी दिएको प्रहरीले जनाएको छ । उच्च अदालत पाटनबाट उनलाई बैकिङ कसूरजन्य अपराध गरेको ठहर गरी ३२ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो ।
अदालतले सजाय सुनाएपछि फरार रहेका महर्जनलाई प्रहरीले सोमबार पक्राउ गरी सजाय कार्यान्वयनका लागि अदालत पेश गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्