
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अमेजोनका झडै २० हजार कर्मचारीलाई कोरोना संक्रमण भएको बताइएको छ । अमेजोनले यही बिहीबार आफ्ना १९ हजार ८ सय भन्दा धेरै कर्मचारी संक्रमित भएको जानकारी दिएको हो । विश्वकै ठूलो ई–कमर्स अमेरिकी कम्पनी अमेजोनले अनपेक्षित रुपमा संक्रमण फैलिएको पनि जनाएको छ ।
अमेजोनले ६ सय ५० स्थानमा हरेक दिन ५० हजारको कोरोना परीक्षण गरेको छ । साथै कर्मचारीहरुमा संक्रमण फैलने क्रम अझै बढ्नसक्ने भन्दै कम्पनीले सबैलाई सचेत पनि गराएको छ । अमेरिकामा गत मार्चदेखि नै कोरोनाभाइरसका संक्रमित देखिन थालेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्