×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकर अनिल केशरी शाह कोरोना संक्रमणमुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बैंकर अनिल केशरी शाह कोरोना संक्रमणमुक्त

Artha Sarokar

१२ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिल केशरी शाह कोरोना संक्रमणमुक्त भएका छन् । मंगलबार परीक्षण गरिएको पीसीआरको नतिजा नेगेटिभ आएको शाहले फेसबुकमार्फत् जानकारी दिएका छन् ।
कात्तिक २ गते कोरोना संक्रमण पुष्टि भएपछि सीइओ शाह होम आइसोलेसनमा बसेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी