
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक संजालमार्फत आफुलाई कोरोना संक्रमण भएको सार्वजनिक गरेका हुन् ।
आफुलाई कुनै लक्षण नभएपनि परिक्षणका क्रममा कोरोनाको रिपोर्ट पोजेटिभ आएको भन्दै उनले आफु क्वारेन्टाइनमा बस्ने बताएका छन्।
यसअघि नबिल बैंक लिमिटेडका पूर्व अध्यक्षलाई समेत कोरोना संक्रमण देखिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्