
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल र सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापालाई कोरोना संक्रमण पुष्टी भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालका अनुसार प्रजिअ पौडेल, सहायक प्रजिअ थापासहित प्रजिअका चालक र सुरक्षा गार्डमा पनि कोरोना संक्रमण पुष्टी भएको हो ।
बिहीबार साँझ प्रजिअ पौडेल, सहायक प्रजिअ थापाको रिपोर्ट पोजेटिभ आएको हो । उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । संक्रमितको सम्पर्कमा आएकाहरुलाई उच्च सर्तकता अपनाउन भनिएको छ । प्रशासन कार्यालयबाट हुने अत्यावश्यक सेवाहरु भने निरन्तर सञ्चालन हुने सूचनामा उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्