
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । जुवा खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । राजधानीको बाफलस्थित सेन्टर फुड क्याफेमामा क्याफे साहुसहित ६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट ३ थान तासको सेट र नगद १ लाख १८ हजार ७ सय २५ रुपैयाँ बरामद गरेको छ । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्