
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बैंकिङ कसुर मुद्धामा फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका १२ ठेचो बस्ने ६० वर्षीय हेमकाजी महर्जन डंगोल रहेका छन् । उनलाई महानगरिय प्रहरी परिसर ललितपुरले बिहीवार पक्राउ गरेको ललितपुरका प्रहरीले जनाएको छ ।
डंगोललाई उच्च अदालत पाटनले २०७१ मंसिर २१ गते बैकिङ कसुर मुद्धामा ३ वर्ष कैदसहित १,६५,००,००० लाख जरिवाना समेत तोकेको थियो । फरार रहेका उनलाई आज गोदावरी नगरपालिका १२ ठेचोबाट प्रकाउ गरी कैद तथा जरिवाना अशुली तर्फ आवश्यक कारवाहीको लागि ललितपुर जिल्ला अदालत पठाईएको प्रवक्ता महर्जनले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्