Skip to content
LAXMI SUNRISE BANK

स्रोत नखुलेको चार लाख १० हजार रकमसहित एक जना पक्राउ

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
मोरङ । मोरङमा स्रोत नखुलेको रकमसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १५ बस्ने ४१ वर्षीय अमिरचन्द्र साह छन् ।
विराटनगर महानगरपालिका १७ तानक चोकबाट पक्राउ परेका उनको साथबाट स्रोत नखुलेको चार लाख १० हजार रुपैयाँ बरामद भएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK