
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ९९ लाख ८३ हजार २३२ कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले उक्त हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसंग अनुमति मागेको छ ।
कम्पनीले १ : १ को अनुपातमा ९९ लाख ८३ हजार २३२ कित्ता सेयर जारी गर्न बोर्डसँग अनुमति मागेको हो। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्