×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धरानमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

धरानमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु

Artha Sarokar

२९ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सुनसरीको धरानमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका -७ की ६३ वर्षीया महिलाको बिहीबार बिहान सवा ११ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
यही असोज २१ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड(१९ अस्पतालमा भर्ना भए उनलाई २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक महिला निमोनिया र हृदय रोगको बिरामी थिइन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी