
- अर्थ सरोकार सम्बाददाता
काभ्रे । बनेपामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । एक महिनादेखि धुलिखेल अस्पतालमा भेन्टिलेटरमा उपचाररत बनेपा–१३ का ५० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । मधुमेहको समेत समस्या भएका उनी भदौ २७ गतेदेखि अस्पतालमा उपचाररत थिए । मृतक पुरुषकै ४५ वर्षका भाइको असोज १८ गते कोरोना संक्रमणकै कारण उपचारका क्रममा मृत्यु भएको थियो ।
त्यस्तै बनेपाकै ७७ वर्षीय पुरुषको पनि बुधबार राति मृत्यु भएको छ । बुधबार धुलिखेल अस्पताल गएका उनी डायलासिसका लागि समय लिएर पीसीआर परीक्षण गरेर घर फर्किएका थिए । पीसीआर परीक्षणमा उनलाई कोरोना पुष्टी भएको वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्