
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । वाणिज्य बैंकका सबै शाखाहरु आगामी कार्तिक ७ गतेदेखि कार्तिक ११ गतेसम्म बन्द हुने भएका छन् । नेपाल बैंकर्स संघले मंगलबार एक सूचना जारी गर्दै कार्तिक ७ गतेदेखि ११ गतेसम्म बैंकका सबै शाखा बन्द हुने जानकारी गराएको हो । शाखा बन्द भएपनि डिजिटल बैंकिङ्ग सेवा तथा एटीएम सेवाहरु भने सूचारु हुने संघले जानकारी गराएको छ ।
पछिल्ला दिनमा कारोना जोखिम बढ्दो रहेको छ । यससँगै हालसम्म वाणिज्य बैंकका ३ हजार ७ सय भन्दा बढी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको संघले जनाएको छ । साथै, संघले संक्रमणबाट बच्न तथा जोखिम न्युनिकरणका लागि डिजिटल बैंकिङ्गको अधिकतम प्रयोग गर्न संघले आग्रह गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्