
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । दशैंको बिदामा बैंकहरुका शाखा नखुल्ने भएका छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए) ले एक सूचना जारी गर्दै कात्तिक ७ गते (फूलपाती) देखि ११ गते (एकादशी)सम्म बैंकहरु बन्द हुने जनाएको हो ।
बैंकका शाखा बन्द भएपनि डिजिटल बैंकिङ सेवा र एटीएम सेवा भने सुचारुनै रहने संघद्वारा जारी सूचनामा उल्लेख छ । पछिल्लो समय बैंकका कर्मचारीमा संक्रमण हुने संख्या बढेपछि संक्रमणबाट बच्न, जोखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङको प्रयोग गर्न सेवाग्राहीलाई संघले आग्रह गरेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्