
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको जानकी गाउँपालिका वडा नं. ६ का ६५ वर्षीय पुरुषको गएराति मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
भेरी अस्पताल स्रोतका अनुसार स्वास्थ्यमा समस्या आएपछि उनलाई यही असोज १० गते अस्पतालको प्रि–आइसोलेशन वार्डमा भर्ना गरिएको थियो । उनमा श्वासप्रश्वासलगायतका समस्या थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्