
- अर्थ सरोकार सम्बाददाता
नेपालगन्ज । बाँकेमा आज थप ४८ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ६ सय ५० पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
बाँकेमा विरामी निको हुने दर ८०.४९ प्रतिशत रहेको छ । अब आइसोलेसनमा ३ सय ८० जना छन् । बाँकेमा हालसम्म २ हजार ५० जनामा कोरोना पुष्टी हुँदा २१ जनाको भने मृत्यु भइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्