
- अर्थ सरोकार सम्बाददाता
पर्वत । बैंकिङ कसुर मुद्धामा फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्क बस्ने २६ वर्षीय ढुण्डीराज रिमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा पोखरा महानगरपालिका–१३ स्थित औद्योगिक क्षेत्रबाट पक्राउ गरेको हो।
रिमाललाई उच्च अदालत तुल्सीपुर बुटवलले २०७६ वैशाख ८ गते उनलाई बैंकिङ कसुर मुद्दामा ७ लाख ७४ हजार ३९८ रुपैयाँ जरिवाना र ६ महिना कैद सजाय ठहर गरेको थियो । अहिले उनलाई जिल्ला अदालत पर्वत बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्