- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीलाई कोरोना संक्रमण पुष्टी भएको छ । चौधरीले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टी भएको जानकारी दिएका हुन् । चौधरीले आफूलाई हालसम्म कुनै लक्षण नदेखिएको र डाक्टरको सल्लाहमा आइसोलेसनमा रहेको पनि जानकारी दिएका छन् ।