Skip to content
LAXMI SUNRISE BANK

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई कोरोना संक्रमण पुष्टी !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई कोरोना संक्रमण पुष्टी भएको छ । उनले कोरोना परिक्षणका लागि आइतबार स्वाब दिएका थिए । आज सोमबार आएको नतिजामा उनमा कोरोना संक्रमण पुष्टी भएको हो ।
मन्त्री नेम्वाङले ट्वीट गर्दै आफूमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन्। उनले पछिल्लो समय आफ्नो सम्पर्कमा आएकालाई परीक्षण गर्न आग्रह गरेका छन्।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK