×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Civil Bank
SANIMA BANK AD

बीमा समितिमा छिर्यो कोरोना भाइरस, एकैसाथ ६ जना कर्मचारीलाई संक्रमण पुष्टी, कार्यालय एक हप्ताका लागि सिल !

CITY EXPRESS AD
NABIL BANK
BIZBAZAR

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । नियामक निकाय बीमा समितिका ६ जना कर्मचारीलाई एकैसाथ कोरोना संक्रमण पुष्टी भएको छ । समितिमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछी कार्यालय एक साताको लागि सिल गरिएको छ । बिमा समिति स्रोतका अनुसार आज आइतबारदेखि बीमा समितिको कार्यालय सील गरिएको हो । 
Hamro Parto AD
MEGA BANK AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal