
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नियामक निकाय बीमा समितिले सबै सेवा सुचारु गरेको छ । समितिमा कार्यरत ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछी समितिको कार्यालय गत आइतबारदेखि एक साताको लागि सिल गरिएको थियो । हिजो आइतबार एक साता पुगेपछि सबै सेवा पूर्ण सुचारु भएका हुन् ।
यद्यपी कार्यालय बन्द रहेका बेला पनि कर्मचारीले घरबाटै सेवा दिंदै आएका थिए । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले एक साता कार्यालय बन्द गरेर पूर्णरुपमा निसंक्रमण गरेपछि कार्यालय खोलि सेवा सुचारु गरिएको जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्