×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Civil Bank
SANIMA BANK AD

बीमा समितिले पुन: सेवा सुचारु गर्यो, कार्यकारी निर्देशक पौडेल भन्छन् ‘पूर्णरुपमा निसंक्रमण गरेर कार्यालय खोलेका छौं’

CITY EXPRESS AD
NABIL BANK
BIZBAZAR

  • अर्थ सरोकार  सम्बाददाता 

काठमाडौँ । नियामक निकाय बीमा समितिले सबै सेवा सुचारु गरेको छ । समितिमा कार्यरत ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछी समितिको कार्यालय गत आइतबारदेखि एक साताको लागि सिल गरिएको थियो । हिजो आइतबार एक साता पुगेपछि सबै सेवा पूर्ण सुचारु भएका हुन् । 
यद्यपी कार्यालय बन्द रहेका बेला पनि कर्मचारीले घरबाटै सेवा दिंदै आएका थिए । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले एक साता कार्यालय बन्द गरेर पूर्णरुपमा निसंक्रमण गरेपछि कार्यालय खोलि सेवा सुचारु गरिएको जानकारी दिए ।
Hamro Parto AD
MEGA BANK AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal