
- अर्थ सरोकार सम्बाददाता
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका—१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरिक्षक (असई) मृत अवस्थामा फेला परेका छन् ।
शनिबार रातीदेखी बेपत्ता भएका (असई) गोविन्द बिकको शव मोहना नदीमा फेला परको हो । उनीसंगै बेपत्ता भएका प्रहरी जवान राम बहादुर साँउद भने फेला परेका छैनन ।
बेपत्ता दुवैजनाको खोजीकार्यका क्रममा चौकीबाट एक किमीको दूरीमा उनीहरु चढेको मोटरसाईकल फेला परेको र करीव तीन किमीको दूरीमा रहेको मोहना नदीमा शव फेला परेको थियो । बेपत्ता प्रहरी जवान राम बहादुर साउँदको खोजिकार्य जारी रहेको छ । प्रहरीले तस्करहरुसंगको भीडन्तमा उनीहरु मारिएको हुनसक्ने आशंका गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्