
- अर्थ सरोकार सम्बाददाता
चितवन । चितवनमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भरतपुर अस्पतालको कोभिड १९ ल्यावमा गरिएको उनीहरुमा कोरोना संक्रमण पुष्टी भएको हो ।
संक्रमित हुनेमा ४६ जना चितवनका छ भने ९ जना अन्य ठाउँका छन् । ६ वर्षीय बालकदेखि ७१ वर्षका वृद्धसम्ममा कोरोना देखिएको हो । भरतपुर अस्पतालले आइतबार राति दिएको जानकारी अनुसार भरतपुरका १८ पुरूष र १६ महिलामा संक्रमण पुष्टी भएको हो ।
यस्तै राप्तिका १ पुरूष, खैरहनीका ३ पुरूष, रत्ननगरका १ पुरूष र ५ महिलामा पनि संक्रमण पुष्टी भएको छ । यस्तै पर्साका ६ पुरूष, मकवानपुर र तनुहँका १र१ पुरूष र सर्लाहीकी एक महिलामा पनि संक्रमण देखिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्