×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमित कहाँ-कहाँका हुन् ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमित कहाँ-कहाँका हुन् ?

Artha Sarokar

२६ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
चितवन । चितवनमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भरतपुर अस्पतालको कोभिड १९ ल्यावमा गरिएको उनीहरुमा कोरोना संक्रमण पुष्टी भएको हो । 
संक्रमित हुनेमा ४६ जना चितवनका छ  भने  ९ जना अन्य ठाउँका छन् । ६ वर्षीय बालकदेखि ७१ वर्षका वृद्धसम्ममा कोरोना देखिएको हो ।  भरतपुर अस्पतालले आइतबार राति दिएको जानकारी अनुसार भरतपुरका १८ पुरूष र १६ महिलामा संक्रमण पुष्टी भएको हो । 
यस्तै राप्तिका १ पुरूष, खैरहनीका ३ पुरूष, रत्ननगरका १ पुरूष र ५ महिलामा पनि संक्रमण पुष्टी भएको छ । यस्तै पर्साका ६ पुरूष, मकवानपुर र तनुहँका १र१ पुरूष र सर्लाहीकी एक महिलामा पनि संक्रमण देखिएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी