
- अर्थ सरोकार सम्बाददाता
चितवन । कोरोना संक्रमणबाट चितवनको भरतपुर अस्पतालमा एक जनाको मृत्यु भएको छ । कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आज (आइतबार) बिहान ६ः३५ बजे मृत्यु भएको हो ।
अस्पतालका अनुसार खोकी र श्वासप्रश्वासको समस्या देखिएर अस्पताल भर्ना भएका उनलाई असोज १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्