
- अर्थ सरोकार सम्बाददाता
विराटनगर । विराटनगरमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१४ जतुवा घर भएकी ७२ वर्षीया वृद्धा महिलाको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।
असोज ५ गते वृद्धालाई कोरोना पुष्टी भएको थियो । वृद्धालाई उच्च रक्तचाप, श्वासप्रश्वाससँगै झाडापखालाको समस्या थियो । महिलाको शव व्यवस्थापनको तयारी भइरहेको केन्द्रले जनाएको छ । विराटनगर महानगरपालिका योसँगै ४ महिला र १५ पुरुष गरि कुल १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्