×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेमा ५५ वर्षीय पुरुष

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेमा ५५ वर्षीय पुरुष

Artha Sarokar

१९ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

विराटनगर
  • अर्थ सरोकार सम्बाददाता 

विराटनगर । विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत पुरुषको आज बिहान पौने सात बजे मृत्यु भएको हो ।
सुनसरीको धरान–१५ घर भएका ५५ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए । यही असोज १६ गते प्रतिष्ठानमै गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । ती पुरुषमा पहिलेदेखि नै मिर्गौलाको र हाइपरटेन्सनको समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी