
- अर्थ सरोकार सम्बाददाता
मोरङ । विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान ९ बजे विराटनगर-७ का ८६ वर्षीय वृद्धको मृत्यु भएको अस्पतालले जनाएको छ ।
कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा ती वृद्धको रिपोर्ट पोजेटिभ आएपछि असोज २५ गतेदेखि नोबेलमा उपचाररत रहेको दाहालको भनाइ छ । मृतक पहिल्यैदेखि क्यान्सरको समस्याबाट पीडित रहेको अस्पतालले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्