×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकको नयाँ एक्स्टेन्सन काउन्टर वीरगन्ज महानगरको जिल्ला प्रसासन कार्यालय परिसरमा, १९४ स्थानमा एटिएम सेवा !

GLOBAL IME BANK
SHREE KESH

प्रभु बैंकको नयाँ एक्स्टेन्सन काउन्टर वीरगन्ज महानगरको जिल्ला प्रसासन कार्यालय परिसरमा, १९४ स्थानमा एटिएम सेवा !

३० आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
वीरगन्ज । प्रभु बैंक लिमिटेडले पर्सा वीरगन्ज महानगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । 
पर्सास्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउन्टर बिहीबारदेखि सुरु भएको हो । प्रभु बैंकले २०९ वटा शाखा कार्यालय, १९४ वटा एटिएम, ५४ वटा एक्स्टेन्सन काउन्टर तथा १७ वटा शाखारहित बैंकिङ सेवाबाट सेवा दिदैं आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: