संक्रमण भएपछीको कोरोना रिपोर्ट नेगेटिभ आइसकेको थियो, तर एकाविहानै विते पत्रकार विष्णु चौंलागाई ! अर्थ सरोकार १४ कार्तिक २०७७, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काभ्रे पाेष्टका सम्पादक बिष्णु प्रसाद चौलागाईंको मृत्यु भएको छ । उनको पारिवारिक स्रोतले उनको निधन भएको पुष्टी गरेको छ । उनी लामो समयदेखि पत्रकारितामा सक्रिय थिए । कोरोना रिपोर्ट पोजेटिभ आएका उनको पछिल्लो रिपोर्ट नेगेटिभ आइसकेको थियो । तर शुक्रबार राती एकासी गाह्रो भएका उनले एकाविहानै सबैलाई छोडेर गए । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !