
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं। बीओक क्यापिटलको पाँचौं वार्षिक साधारणसभा मंसिर ५ गते डाकेको छ । कम्पनीको उक्त सभा कम्पनीको कार्यालय कमलादी, काठमाडौंमा विद्युतीय माध्यमबाट दिउँसो १ बजे सुरु हुने भएको छ ।
सभामा कम्पनीले ४.५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ। साथै आर्थिक वर्ष २०७६–७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि पेश हुने भएको छ । आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्