×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बीओक क्यापिटलले डाक्यो पाँचौं वार्षिक साधारणसभा, के-के छन् एजेण्डाहरु ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बीओक क्यापिटलले डाक्यो पाँचौं वार्षिक साधारणसभा, के-के छन् एजेण्डाहरु ?

Artha Sarokar

१३ कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं। बीओक क्यापिटलको पाँचौं वार्षिक साधारणसभा मंसिर ५ गते डाकेको छ । कम्पनीको उक्त सभा कम्पनीको कार्यालय कमलादी, काठमाडौंमा विद्युतीय माध्यमबाट दिउँसो १ बजे सुरु हुने भएको छ । 
सभामा कम्पनीले ४.५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ। साथै आर्थिक वर्ष २०७६–७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि पेश हुने भएको छ । आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी