
- अर्थ सरोकार सम्बाददाता
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । नवलपरासी सुनवल नगरपालिका-५ का ७६ वर्षीय पुरुष, बुटवल उपमहानगरपालिकाकी ५५ वर्षीया महिला र दाङ राप्ती गाउँपालिका-८ की ७१ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
नवलपरासीका ७६ वर्षीय पुरुषको बुधबार बिहान १२:५० बजे उपचारका क्रममा मृत्यु भएको हो । उनलाई मधुमेह, दम र उच्च रक्तचापको समस्या पनि थियो । यस्तै, बुटवल उपमहानगरकी ५५ वर्षीया महिलाको बुधबार बिहान ५ :३० बजे मृत्यु भएको हो । यसैगरी, दाङकी ७१ वर्षीया महिलाको मंगलबार साँझ ६:३० बजे मृत्यु भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्