Skip to content
LAXMI SUNRISE BANK

कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा थप एक संक्रमितको मृत्यु

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
बुटवल । कोरोना भाइरसको रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना नगरपालिका–७ रामापुरका ६० वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल  बुटवलमा बिहीबार राति मृत्यु भएको हो ।
कोरोना पुष्टीपछि असोज १३ गते साँझ ११ बजे अस्पताल भर्ना भएका थिए । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले  संक्रमितको उपचारका क्रममा बिहीबार राति ११ः५० बजे मृत्यु बताए । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार योसँगै रुपन्देहीमा २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK