
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलेसरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बिहान १० बजेका लागि बैठक बोलाएका हुन् । आज बसेको बैठकले मन्त्रिपरिषद् पुनर्गठन र विस्तारबारे छलफल गर्ने बुझिएको छ ।
यस्तै केही मन्त्रालय टुक्र्याएर थप मन्त्रालय बनाउने तथा मन्त्रीहरुको हेरफेर गर्नेबारे नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुँदै आएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय टुक्राउने र मन्त्रीमण्डल हेरफेर गर्नेबारे छलफल हुँदै आएको छ ।
मुख्यसचिव लोकदर्शन रेग्मीले आजै राजीनामा बुझाएका छन् । सरकारले आज नयाँ मुख्यसचिव नियुक्त गर्ने सम्भावना पनि रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्