
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । उपत्यकामा बुधबार थप १६८४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी अनुसार काठमाडौंमा १२९६ जनासहित उपत्यकामा १६८४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
उनका अनुसार काठमाडौंका १२९६, भक्तपुरका ९५ र ललितपुरका २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्