
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । उपत्यकामा आज थप ८४३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ८४३ जनामा कोरोनाको संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार काठमाडौंमा ६९६, भक्तपुरमा २९ र ललितपुरमा ११८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। यस्तै मंगलबार नेपालमा थप १ हजार ९५४जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले जानकारी दिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्