
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । केयर रेटिङस नेपालले चौथौ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको साधारण सभा कात्तिक ३ गते स्टार मलको दोस्रो तल्ला काठमाडौंमा दिउँसो ३ बजे सुरु हुनेछ ।
सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट २१.०५२६३% नगद लाभांश बितरण गर्ने प्रस्ताव पेश गर्दैछ । यस्तै, सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित गर्ने प्रस्ताव पनि सभामा पेश हुँदैछ ।
आर्थिक वर्ष २०७७–७८ को लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने लगायतका एजेन्डा पनि छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्