
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सेन्चुरी बैंकले २ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले उक्त ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डसंग अनुमति मागेको छ । बैंकले प्रति कित्ता १ हजार रुपैयाँ दरमा २२ लाख कित्ता ऋणपत्र जारी गर्न बोर्डसंग अनुमति मागेको हो।
बैंकले जारी गर्ने ऋणपत्रसमध्ये ८ लाख १६ हजार कित्ता सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १३ लाख २० हजार इकाई संघसंस्थालाई बिक्री गरिनेछ । बैंकले १० वर्ष अवधिको सेन्चुरी बैंक डिबेन्चर २०८७’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक ९% ब्याजदर पाइनेछ ।
यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्