
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नागरिक स्टक डिलर कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा महेश्वरलाल श्रेष्ठ नियुक्त भएका छन् । नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डलरले खुला प्रतिस्पर्धाबाट श्रेष्ठलाई नियुक्ति गरेको हो ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको कार्यकाल ४ वर्षको हुनेछ । यसअघि श्रेष्ठ र सन्तोषराज नेपाल सीईओका लागि सर्टलिष्टमा परेका थिए । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी हु्न् । राष्ट्र बैंकमा ३० वर्षे सेवा अवधिपछि उनले अघिल्लो वर्ष जेठमा अनिवार्य अवकाश पाएका थिए । राष्ट्र बैंकबाट अवकाश पाउनुअघि उनी लामो समय बैंकको सुपरिवेक्षण विभागको नेतृत्वमा थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्